काठमाडौं । सल्यानको रामपुरमा अवस्थित ‘सारदा जनकल्याण माध्यमिक विद्यालय’ कर्णाली प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा सम्मानित भएको छ । केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा सारदा जनकल्याण उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको हो । वि.सं २०८१ सालको एसईईको नतिजाको आधारमा सारदा जनकल्याणलाई उत्कृष्ट विद्यालयको रुपमा सम्मान गरिएको…