टेक्सास इन्टरनेसनल कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस’ अवार्ड

काठमाडौं । काठमाडौंको मित्रपार्कमा अवस्थित टेक्सास इन्टरनेसनल कलेज ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड –२०८२’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रमकाबीच सैद्धान्तिक ज्ञान र व्यावहारिक सिकाइलाई समान रूपमा जोड दिने टेक्सास इन्टरनेसनल कलेजलाई उक्त अवार्ड प्रदान गरिएको हो । टेक्सासले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको…

Logo