किस्ट कलेजलाई ‘बेष्ट प्लस टु अवार्ड’

काठमाडौं । कमल पोखरीमा रहेको काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी (किस्ट) कलेज ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो । देशैभरका कलेजहरुमा उत्कृष्टभित्र पर्ने कलेज हो, किस्ट । कक्षा ११…

Logo