काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा एक नवीन सिकाइ–केन्द्रित गणित सत्र सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’ मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए । यस गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा…