काठमाडौं । होटेल म्यानेजमेन्ट र प्राविधिक शिक्षाको क्षेत्रमा सिन्धुली कलेजले स्थापनाकालदेखि नै आफ्नो विशिष्ट पहिचान बनाएको छ । सिन्धुलीमा मात्र नभई काठमाडौं उपत्यका र देशभरका शैक्षिक हबहरूमा यो कलेजले आफ्नो उत्कृष्टताको छाप छोडेको छ । समयानुकूल शिक्षा, व्यवहारिक सिकाइ र रोजगारीमा केन्द्रित पाठ्यक्रमले यो कलेज विद्यार्थीहरूको पहिलो रोजाइ बनेको छ । सिन्धुली कलेजले सैद्धान्तिक ज्ञानसँगै…