आईएसटी कलेजको १८औँ दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । काठमाडौंको ज्ञानेश्वरमा रहेको आईएसटी कलेजको १८औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शुक्रवार याक एन्ड यति होटलमा आयाेजित एक विशेष समाराेहमा कलेजले सन् २०२२ ब्याचका ९८ विद्यार्थीलाई दीक्षित गरेको हो । सेप्टेम्बरमा इन्टेक हुने २६ जना, २२ जनवरीमा इन्टेक हुने एचएमका ६९ जना र टुरिजमका ३ जना विद्यार्थी दीक्षित भएका हुन् । कार्यक्रममा…

Logo