लिभरपुल इन्टरनेसनललाई ‘बेष्ट प्लस टु अवार्ड’

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित लिभरपुल इन्टरनेसनल सेकेन्डरी स्कुल एण्ड कलेज ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’को अवसरमा स्थापनाको छोटो समयमै शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै लिभरपुललाई उक्त सम्मान गरिएको हो । लिभरपुल गुणस्तरिय एवं जीवनोपयोगी शिक्षाका…

Logo