काठमाडौं । दाङको तुलसीपुरमा सुलभ र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ, ज्ञानज्योती माध्यमिक विद्यालय । लामो शैक्षिक यात्रा तय गरिसकेको विद्यालय प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्ने एक बृहत् संस्थाको रूपमा विकसित छ । ज्ञानज्योतीको मूल उद्देश्य स्थानीय समुदायलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो। अनुभवी शिक्षकहरू र आधारभूत शैक्षिक पूर्वाधारमा अब्बल…