यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

काठमाडौं । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । २०८२ वैशाख २१ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ३ लाख ९५ हजार र आंशिक १…

Logo