कक्षा १२ को पूरक परीक्षा केन्द्र तोकियो

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र तोकेको छ ।  कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो । नतिजा अनुसार १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये…

Logo