काठमाडौं । चण्डोलस्थित नेशनल क्रीएटीभ को–एजुकेशनल स्कुल (एनसीसीएस) हजारौं विद्यार्थीहरूको सपना साकार पार्ने एक परिचित शैक्षिक थलो हो । एनसीसीएसले छोटो समयमै समाजमा एक अग्रणी र सुसज्जित विद्यालयको रूपमा आफ्नो पहिचान बनाएको छ। समय सापेक्षित र युग सुहाउँदो शिक्षा विद्यार्थीलाई दिनमा दृढ रहेको यस स्कुल अभिभावक र विद्यार्थीको पहिलो रोजाइमा पर्ने गर्छ । यसले कक्षा…