ओली एण्ड एशोसिएट्स नेपाल ‘पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड’बाट सम्मानित

काठमाडाैं । शैक्षिक परामर्श संस्था ओली एण्ड एशोसिएट्स नेपाल 'पायोनियर इन अष्ट्रेलियन एजुकेसन अवार्ड' बाट सम्मानित भएकाे छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ कार्यक्रममा ओली एण्ड एशोसिएट्स उक्त अवार्डबाट सम्मानित भएकाे हाे । यस सम्मानले अष्ट्रेलियामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूलाई सही मार्गनिर्देशन गर्न ओली एण्ड एशोसिएट्सको…

Logo