‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (क्यानडा) अवार्ड म्यापल इन्टरनेसनललाई

काठमाडौं । म्यापल इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीलाई ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी (क्यानडा) अवार्ड’ प्रदान गरिएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत क्यानडा अध्ययनका लागि सबैभन्दा बढी विद्यार्थीको रोजाईमा पर्ने गरेको म्यापललाई उक्त अवार्ड प्रदान गरिएको हो । म्यापल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी एक अग्रणी शैक्षिक परामर्श संस्था हो ।…

Logo