दशकौं अगाडिको कर्मकाण्डी नीतिले शिक्षा सुधार सम्भव छैन -खेमराज लकाई

काठमाडौं । गेट कलेजका संस्थापक अध्यक्ष खेमराज लकाईले नेपालमा विदेशी विद्यार्थीलाई आकर्षित गर्ने सम्भावना उच्च रहेको भए तापनि नीतिगत कमजोरीले समस्या परेको बताएका हुन् । कर्मकाण्डी र अव्यवहारिक नियम तथा विश्वदृष्टिको अभावका कारण यो सम्भावनाको पूर्ण उपयोग हुन नसकेको उनको भनाइ छ । केन्द्रबिन्दु अनलाइन मिडियाले ललितपुरमा आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’…

Logo