जेभियर एकेडेमीलाई ‘बेष्ट प्लस टु अवार्ड’

काठमाडौं । लाजिम्पाटमा रहेको जेभियर एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानीत भएको छ । केन्द्रविन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्दबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत जेभियर एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’ बाट सम्मानित भएको हो । लाजिम्पाटमा २०५४ सालमा औपचारिक रूपमा स्थापना गरिएको जेभियर एकेडेमीले अभिभावक र शिक्षकबीचको सम्बन्धलाई सधैं प्राथमिकतामा राख्नै…

Logo