जेभियर इन्टरनेशनल कलेजलाई सर्वोत्कृष्ट शैक्षिक संस्थाको उपाधि

काठमाडौंको कालोपुलमा अवस्थित जेभियर इन्टरनेशनल कलेज संस्थागततर्फ देशकै सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मानित भएको छ । केन्द्रबिन्दु डटकमले शुक्रबार आयोजना गरेको ‘तेस्रो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’मा जेभियर इन्टरनेशनललाई सम्मान गरिएको हो । कलेजले शैक्षिक उत्कृष्टता, भौतिक पूर्वाधारको विकास, र विद्यार्थीको सर्वाङ्गीण विकासमा पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो।…

Logo