पोखराको अमरसिंह मावि उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित

काठमाडौं । पोखरामा रहेको अमरसिंह माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मा अमरसिंह मावि सम्मानित भएको हो । लामो इतिहास र वि.सं २०८१ सालको एसईईमा पस्किएको नतिजाको कदर गर्दै उक्त विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रुपमा सम्मान गरिएको…

Logo