‘म’ होइन ‘हामी’ भन्ने भावना विकास गराउने शैक्षिक संस्था, सेन्ट मेरिज

काठमाडौं । विद्यार्थीले पढाइलाई बोझका रूपमा नलिई खुशीखुशी अध्ययन गरुन् भन्ने मान्यता बोकेको शिक्षण संस्था हो, लतिलपुरको जावलाखेलमा अवस्थित सेन्ट मेरिज । शिक्षक–विद्यार्थीबीच प्रेमपूर्ण सम्बन्ध कायम राख्न सफल यो शिक्षण संस्था ‘पढ्नुको अर्थ जान्नु वा सिक्नु मात्र होइन, बरु आफूलाई सकारात्मक उर्जा र भावले परिपूर्ण पार्नु पनि हो,’ भन्ने मान्यतामा सधैं केन्द्रित रहन्छ । ‘म’…

Logo