केएमसी कलेजले सञ्चालन गरेको कक्षा ११ मा विज्ञान संकायका लागि प्रवेश परीक्षा सम्पन्न, १२ हजार विद्यार्थीले दिए परीक्षा

काठमाडौं । बागबजारमा अवस्थित काठमाडौं मोडल कलेज (केएमसी)ले आइतबार सञ्चालन गरेको कक्षा ११ का विज्ञान समूहको पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सम्पन्न भएको छ । प्रवेश परीक्षामा लागि १५ हजार जना विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये १२ हजार जना विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा विहान ८ बजे सुरु भएको थियो । प्रवेश परीक्षा केएमसी…

Logo