काठमाडौं । थापाथलिस्थित द ब्रिटिस कलेजले आयोजना गरेको ‘स्टुडेन्ट एस्सचेन्ज प्रोग्राम ३.० सफलतापूर्वक सम्पन्न भएको छ । विदेशी र नेपाली विद्यार्थीबीच ज्ञान, सांस्कृतिक आदानप्रदान गर्ने उदेश्यले आयोजना गरिएको यो कार्यक्रम कलेजमै सम्पन्न भएको हो । कलेजले सन् २०२३ देखि नेपालमा भएका समस्याको समाधान कसरी गर्न सकन्छ भन्ने थिमलाई आत्मसात गरेर ‘स्टुडेन्ट एक्सचेञ्ज प्रोग्राम’को आयोजना गर्दै…