काठमाडौं । काठमाडौं मोडल कलेज केएमसी, विद्यार्थीहरुलाई समय सुहाउँदो जीवनोपयोगी तथा प्रयोगात्मक शिक्षा दिने एक अग्रणी शैक्षिक संस्था हो । दुई दशक लामोसमयदेखि शैक्षिक क्षेत्रमा आफ्नो अब्बल परिचय दिँदै आएको केएमसीले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन गराउँदै आएको छ । काठमाडौंको बागबजारमा अवस्थित केएमसीमा स्नातकमा भने बीबीए, बीबीएम,…