काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो । बोर्डका अनुसार नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म…