माहेश्वरी महिला मञ्च विराटनगरद्वारा जनचेतनाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

विराटनगर । मारवाडी समुदायअन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरले श्री जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । मञ्चकी अध्यक्ष ललिता जाजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमबीच विद्यालयमा अध्ययनरत १९८ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, कपि कलम लगायतका सामग्रीहरू एकैसाथ प्रदान गरिएको हो। यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्नु र उनीहरूको पढाइमा सहयोग…

Logo