आईएसटी कलेजका विद्यार्थीहरुद्वारा ‘रेड शेड’ रक्तदान कार्यक्रम सम्पन्न, नेतृत्व विकासमा टेवा पुग्ने विश्वास

काठमाडौं । ज्ञानेश्वरमा अवस्थित इन्टरनेशनल स्कुल अफ टुरीजम एण्ड होटल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले आयोजना गरेको ‘रेड शेड’ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइएसटी कलेजको तेस्रो सेमेस्टरमा ‘इभेन्ट म्यानेजमेन्ट’मा अध्ययनरत विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी कार्यक्रमको आयोजना हुँदै आएको छ । यसै सन्दर्भमा तेस्रो सेमेस्टर ‘सेक्सन ए’ का विद्यार्थीहरूले आयोजना गरेको रक्तदान कार्यक्रम कलेज…

Logo