रुपिज इन्टरनेशनल स्कुलद्वारा कक्षा १२ र एटु लेभलको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । रुपिज इन्टरनेशनल स्कुलले कक्षा १२ र एटु लेभलको दीक्षान्त समारोह सम्पन्न गरेको छ । बुधबार स्कुलले काठमाडौंस्थित मनाङ होटलमा एक कार्यक्रमको आयोजना गरी कक्षा १२ र एटु लेभलको २६ जना विद्यार्थीलाई दीक्षित गरेको हो । दीक्षित भएका विद्यार्थीलाई बधाई दिँदै स्कुलकी निर्देशक रुपि सिंहले विद्यार्थीलाई साहसिक भएर इमान्दारिताका साथ भविष्यमा अगाडि बढ्न सुझाव…

Logo