काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सरकारले विशेषगरि शिक्षा, स्वास्थ्य, आर्थिक सुधार र निजी क्षेत्रको प्रवद्र्धन लगायललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो । आगामी वर्षहरुझैं यस वर्ष पनि सबै भन्दा धेरै बजेट पाउनेमा शिक्षा मन्त्रालय भाग्यशाली मन्त्रालयमा परेको छ । २…