काठमाडौं । शैक्षिक परामर्शदाता सक्सेस एब्रोड स्टडीले जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीलाई लक्षित गरी आयोजना गरेकाे ‘एड्मिसन डे’ सम्पन्न भएको छ । सोमबार सक्सेस एब्रोड स्टडीको केन्द्रिय कार्यालय बागबजारमा आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा ५ सयको हाराहारीमा…