विश्वविद्यालयहरुका जग्गा अतिक्रमणको मारमा

काठमाडौं । देशकै ठुलो र जेठो त्रिभुवन विश्वविद्यालयभित्र वेथितीको चाङ रहेको चर्चा चौतर्फीे चलिरहँदा महालेखा परीक्षकको ६२औं प्रतिवेदनले समेत त्रिवि समस्याले झेलिएको उजागर गरेको छ । यसअघि नै त्रिवि लगायत विश्वविद्यालयको जग्गा अतिक्रमण भएको छ र यस वर्ष पनि महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा त्रिवि लगायत अन्य विश्वविद्यालयको सम्पत्ति अतिक्रमणमा परेको, विश्वविद्यालयले लिजमा दिएको…

Logo