केएमसी ललितपुरमा पूर्व विद्यार्थी भेला भव्यरुपमा सम्पन्न, नयाँ कार्यसमिति चयन

ललितपुर । काठमाडौं मोडेल कलेज (केएमसी) ललितपुरमा पूर्वविद्यार्थी भेला भव्य रुपमा सम्पन्न भएकाे छ । बालकुमारीस्थित कलेजको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब ४०० पूर्व विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। केएमसी ललितपुर पूर्व विद्यार्थी समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष अच्युतम गौतमले गरेका थिए। कार्यक्रममा केएमसी नेटवर्क प्रालिका निर्देशक डा. दुर्गाजङ्ग केसी प्रमुख अतिथिका…

Logo