विद्यालय शिक्षा विधेयकलाई यहि वर्षे अधिवेशनबाट पारित गरिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२ /८३ मा विद्यालय शिक्षा विधेयकलाई यहि वर्षे अधिवेशनबाट पारित गरिने घोषाणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विद्यालय शिक्षा विधेयक वर्षे अधिवेशनबाट पारित गरिने बताएका हुन् । त्यसैगरी शिक्षालाई सर्वसुलभ र गुणस्तरीय बनाइने, विद्यालय शिक्षाको शासकिय सुधारको दिर्घकालिन…

Logo