नेपालको भविष्य निर्माणमा अन्तर्राष्ट्रिय सहयोग गर्न सधैँ तत्पर छौं -श्रीराम रामाकृष्ण

काठमाडौं । सिंगापुरको नेशनल युनिभर्सिटीका पूर्वउपाध्यक्ष प्रा. श्रीराम रामाकृष्णले नेपालमा आधुनिक र नवप्रवर्तनमुखी विश्वविद्यालय स्थापना गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता औँल्याएका छन्। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)द्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै रामाकृष्णले यस्ताे बताएका हुन् । उनले भने,'म व्यक्तिगत रूपमा उपस्थित भएर तपाईंहरूसँग 'सबैभन्दा यथार्थ भविष्य' र…

Logo