काठमाडौं । नेपाल शिक्षक महासंघले फेरि आन्दोलनका लागि शिक्षकहरुलाई तयार रहन आग्रह गरेको छ । शिक्षा तथा विज्ञान तथा प्रविधि समितिअन्तर्गत बनेको उपसमितिबाट प्रस्तुत विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनप्रति कडा आपत्ति मजनाउदै महासंघदले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका लागि तयारी रहन आग्रह गरेको हो । महासंघले भनेको छ, ‘वि स २०८१ माघ २० गतेबाट आरम्भ गरी…