केएमसीमा ‘जब मेला २०२५’ सम्पन्न

काठमाडाैं । काठमाडाैं मोडेल कलेज बागबजारमा जब मेला–२०२५ सम्पन्न भएको छ । ४५ कम्पनीको सहभागिता रहेको सो मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका करिव चार सय विध्यार्थीहरुको सहभागिता रहेको थियो । “करियर क्याम्पस – नेभिगेटिङ्ग स्मार्ट करियर च्वाईसेस इन द एज अफ अटोमेसन एण्ड रिमोट वर्क” नाम दिइएको प्यानल डिस्कसनमा क्लाउड फ्याक्ट्रीका सक्षम जोशीले…

Logo