एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीको आकर्षणमा जेभियर इन्टरनेशनल कलेज

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गरी ४ जिपिए ल्याएका विद्यार्थीहरूको लागि जेभियर इन्टरनेशनल कलेज एक प्रमुख आकर्षणको केन्द्र बनेको छ। गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार, र उत्कृष्ट शैक्षिक वातावरणका कारण काठमाडौंको कालोपुलमा अवस्थित यो कलेज सर्वाेत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल भएको हो। यस वर्ष एसईईमा ४ जिपिए ल्याएका १७…

Logo