गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको पर्याय प्रसादी एकेडेमी, ललितपुर [भिडियाे]

देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुमध्ये सर्वोत्कृष्ट घोषित भई पाँच पटकसम्म राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल एकमात्र शैक्षिक संस्था हो, प्रसादी एकेडेमी । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी छ । त्यसैले त ललितपुरमा अवस्थित प्रसादीमा पढ्नका लागि विद्यार्थीहरुमा होडबाजी चल्छ । ‘अकबरी सुनलाई कसी लगाउनु पर्दैन’ अर्थात् प्रसादी नाम नै काफी…

Logo