जेभियर एकेडेमीले पायो ‘लिगेसी अफ सक्सेस अवार्ड’

काठमाडौंको लाजिम्पाटमा अवस्थित जेभियर एकेडेमीले ‘लिगेसी अफ सक्सेस अवार्ड, २०८१’ प्राप्त गरेको छ । केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजालाई मूल सर्त बनाएको जेभियर एकेडेमीलाई ‘लिगेसी अफ सक्सेस अवार्ड’ प्रदान गरिएको हो । गुणस्तरीय शिक्षणका साथ बर्षेनी ९५ प्रतिशत भन्दा बढी नतिजा हासिल गर्दै आएको जेभियरले जेहेन्दार,…

Logo