काठमाडौं । अमेरिकी संगीतकार, कलाकार एवं संगीत शिक्षक डा.जोन शार्पली यतिबेला काठमाडौंमा छन् । सिंगापुर बसेर संगीतको ज्ञान बाँडिरहेका उनी नेपाली संगीतका पारखी समेत हुन् । पूर्वी र पश्चिमी संगीत परम्पराहरूको अध्ययनमा रुची राख्ने उनी चर्चित पियानोवादक पनि हुन् । संगीतलाई आफ्नो प्राणकै रुपमा लिने गरेका उनी नेपाली संगीतको खुलेर प्रशंसा गर्छन् । स्प्रिङ कन्र्सटका…