काठमाडौं । नेपाली चलचित्रका चर्चित अभिनेता तथा निर्माता दीपकराज गिरीले नेपाली समाजमा बढ्दो बहिष्कारको संस्कृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक लामो टिप्पणी लेख्दै अभिनेता गिरीले दशैँमा आफ्नो फिल्म 'छक्का पञ्जा ५' प्रदर्शनका क्रममा भएको बहिष्कारको स्मरण गर्दै यो प्रवृत्ति अहिले समाजका विभिन्न तहसम्म विस्तार भएको गुनासाे पाेखेका हुन् । उनले भनेका छन्,…