मधुसुदन वली र उषा उप्रेतीको अभिनयमा ‘तारा मागे तारा दिउँला…’

काठमाडौं । गीतसंगीतलाई कर्मथलो बनाउँदै आएका गायक मधुसुधन ओली र चर्चित गायिका माण्डबी त्रिपाठीको स्वरमा रहेको लोकाधुनिक गीत ‘तारा मागे तारा दिउँला, जून मागे जून’ बजारमा आइसकेको छ । लोकप्रिय संगीतकार बिपिन आचार्यको शब्द, संगीत र एरेन्ज रहेको ‘तारा मागे तारा दिउँला, जून मागे जून’ गीत गायक वलीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।…

Logo