‘झिल्को’ : हरेक अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालयका प्रिन्सिपलले हेर्नुपर्ने चलचित्र

काठमाडौं । शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्र ‘झिल्को’ले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको छ । चलचित्रको विषयवस्तु विशेष गरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरुपयोग, र डिजिटल प्रविधिका…

Logo