डिजिटल कुलतले पारेको प्रभावमा बन्यो ‘झिल्को’

काठमाडौं । गत शुक्रबारदेखि देशभर प्रदर्शनरत नेपाली चलचित्र ‘झिल्को’ ले दर्शक, अभिभावक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको मन छोएको छ । डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिकसम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको प्रतिक्रिया प्राप्त भइरहेको अभिनेता विशाल पोखरेलले जानकारी दिए । “चलचित्र हेरिसक्नुभएकाले यसलाई स–परिवार हेर्नुपर्ने धारणा…

Logo