काठमाडौं । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्म ‘पिताम्बर’ अहिले देशैभरका हलहरुमा प्रदर्शन भइरहेको छ । मंगलबार कमलपोखरीको बिग मुभिज् हलमा विशेष शोको आयोजना गर्दै निर्देशन चौलागाईले चलचित्र ‘पिताम्बर’ तेस्रो हप्ता सकिन लाग्दा पनि शो नघटेकोमा एकदमै खुशी भएको बताइन् । उनले भनिन्, ‘दर्शकहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु, यसका साथै सहकर्मी, पत्रकार, र सबै ठाउँबाट तारिफ…