‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक

काठमाडौं । गत शुक्रबार फागुन ९ गतेबाट महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आएको सिनेमा ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साँउदको शब्द रचना र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ । सेन्सर झमेलाका कारण सिनेमाको कन्टेन्ट सवै हलमा शो निकाल्न समस्या भएकाले पहिलो दिन न्युन…

Logo