गायक सुजन चापागाईंलाई अमेरिकाले भिसा नदिएपछि…

काठमाडौं । ‘सुजन चापागाईं एण्ड द ब्याण्ड’को अमेरिकाको सांगीतिक टूर रोकिएको छ । गायक चापागाईंका अनुसार नेपालस्थित अमेरिकी राजदूतावासले ब्यान्डका सबै सदस्यलाई भिसा नदिएपपछि कार्यक्रम रद्ध भएको हो । २०२५ मार्च देखि अमेरिकाको बिभिन्न राज्यका बिभिन्न शहरमा तय भएको हाम्रो सांगीतिक यात्रा (आरोह अमेरिका टूर–सुजन चापागाईं एण्ड द ब्याण्ड) हुने तय भएको थियो। तर, आज…

Logo