सरगम राईको स्वरमा ‘उटाहको हिउँ’ सार्वजनिक [भिडियोसहित]

काठमाडौँ । सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’ सार्वजनिक भएको छ । मौलिक लोक कला सँस्कृतिको संरक्षणका लागि यस पटक पुर्वेली लोक लयमा आधारित गीत आफूले आम स्रोतामाझमा ल्याएको राईले बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिकपनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बूको एरेन्ज सो…

Logo