काठमाडौँ । नेपालमा प्रथम मेची–महाकाली उल्टो साइकलयात्री जेवी पोखरेल (जीवनाथ) को सांगीतिक कोसेली सार्वजनिक भएको छ । पोखरेलको स्वर समेत रहेको ‘ह्याप्पी हर्मोन’ बोलको गीत भिडियो सहित सार्वजनिक गरिएको हो । स्वरमा पोखरेललाई रीता केसीले साथ दिएकी छिन् । डान्सिङ्ग तथा मेलोडियस गीतमा एकै क्षेत्रमा काम गर्ने महिला पात्रलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ‘तिमी…