काठमाडौं । गायक हिमाल सागर र गायिका मनिसा सुनारको आवाजमा ‘भन कति चाहियो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष दाहालको शब्द, विशाल निरौलाको सङ्गित तथा एरेन्ज रहेको छ। १२ बर्षपछि अभिनयमा फर्किएकी मोडल जोस्ना फुँयालले यस म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिक्रम बुढाथोकीसँग जोडी बाँधेकी छिन् । निर्देशक कृष्ण पौडेलको निर्देशनमा रहेको…