काठमाडौँ । वरिष्ठ गीतकार बीबी थापाको शब्द रचनामा ३५ वर्षअघि गायक प्रदीपराज पाण्डेको स्वर र संगीत महर्षी नातिकाजीको संगीतमा बनेको गीतलाई अहिले रिमेक गरेर सार्वजनिक गरिएको छ । गायिका अन्जु पन्तको स्वरमा ‘थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ’ सार्वजनिक गरिएको हो । मिठासपूर्ण गीतलाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन् । यसअघि ‘म तिम्रो…