चर्चित मोडल कृतिको ‘हजारको नोट’ सार्वजनिक [भिडियोसहित]

चितवन । चर्चित मोडल कृति भट्टराईको ‘हजारको नोट’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक कस्तुप पन्तको आफ्नै युट्युव च्यानल मार्फत सो गीतको भिडियो सार्वजनिक भएको हो । गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको सो गीतमा लोकप्रीय गायक हिमाल सागर र अनु चौधरीको स्वर रहेको छ । सुमन राना र खुमन राना…

Logo