नेपाली चलचित्र ‘सानो संसार’को प्रिमियर सम्पन्न

काठमाडौँ । नेपाली चलचित्र ‘सानो संसार’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । भोलि शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलगायत अन्य कलाकारहरूको उल्लेख्य सहभागिता थियो । प्रिमियरमा सहभागी अधिकांस दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘सानो…

Logo